चिनियाँ नेता ली चान्सुको सवारीका कारण आज यी क्षेत्रमा सवारी प्रभावित
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज पनि राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार उपत्यका सबै क्षेत्रमा यातायात प्रभावित रहनेछ । तर फरक फरक