बाढीले मेलम्ची-हेलम्बु यातायात सेवा अवरुद्ध
काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक