आज एकै दिन लक्ष्मीपूजा, देवकोटा जयन्ती र कुकुर तिहार
काठमाडौं । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजाअर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ । आजको दिनमा राति