तापक्रम घटेसँगै चिसोको महसुस
काठमाडौँ । कार्तिक महिना सुरु भएसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । देशका धेरै ठाउँको अधिकतम र न्युनतम तापक्रम घटेको छ । काठमाडौं उपत्यकाको अधिकतम तापक्रम अस्ति २५ डिग्री सेल्सियस रहेकोमा हिजो बुधरबार २४ दशमलव ५ डिग्री सेल्सियसमा