५२ जना थपिए कोरोना संक्रमित, १६ जना मुक्त
काठमाडौं । नेपामला पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा