प्रधान सेनापति र पाकिस्तानका राजदुतबीच भेटघाट
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्डामा भेटघाट भएको छ । नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा