आज देशभर हल्का तथा मध्यम वर्षा, भोलि देशभर पूर्ण बदली रहने
काठमाडौँ । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दसैंका क्रममा मानिसहरुलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हालः मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको