८१५ जना थपिए कोरोना संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार