रसुवामा विपन्न बालबालिकालाई न्यानो कपडा
रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । रसुवाका समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ सुनितामाया गुरुङको पहल तथा रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १