२२६ जना थपिए कोरोना संक्रमित, २२३ जना मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र