चितवनमा माइक्रोबस दुर्घटना, १६ जना घाइते
चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६