सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आदेशसँगै मुद्दाको किनारा नलागेसम्म उनी कारागारमा रहनेछन् । भदौ २१ गते सन्दीपविरुद्ध