महादेव मन्दिर दर्शनका लागि एमाले अध्यक्ष ओली त्रिपुरेश्वरमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् । काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ । ‘किरण पौडेलले काठमाडौँका