आज साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण
काठमाडौं । आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्र ग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको