दैनिक रुपमा तापक्रम घट्दै, सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय दैनिक रुपमा तापक्रम क्रमिकरूपमा घटिरहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन