१६३ जना थपिए कोरोना संक्रमित, १३० जना सङ्क्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो