तिहारको पाँचौँ दिन आज भाइटीका, टीकाको उत्तम साइत ११:३७ मा
काठमाडौं । तिहारको पाँचौँ दिन आज भाइटीका । दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई