सुरक्षित पुनः स्थापनाको माग गर्दै सरकारविरुद्ध सुकुम्वासीको प्रदर्शन
काठमाडौं । सुरक्षित पुनः स्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुरक्षित पुनः स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै