साढे २ किलो चाँदीसहित एक जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले नागढुंगाबाट चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन