२० लाख धरौटीमा रिहा भए महरा
काठमाडाैं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि धरौटी बुझाइ काठमाडौं जिल्ला अदालत उपस्थित भई रिहाई भएका हुन् । न्यायाधीश अर्जुनप्रसाद