फेसबुकको माउ कम्पनी मेटाले दर्ताका लागि कागजात माग्यो
काठमाडौं । नेपालमा फेसबुक, वाट्सएप, इन्स्टा बन्द निष्क्रिय हुने भएपछि आइटी कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयलाई सम्पर्क गरेको छ। मेटाले मन्त्री गुरुङका स्वकीय शालिग्राम पराजुलीलाई इमेलमार्फत सम्पर्क गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरले