यस्तो छ आज २०८३ असार ७ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार ७ गते, आइतबार, ई.स. २०२६ जुन २१, तिथि- ज्येष्ठ शुक्लपक्ष सप्तमी, १४ः३१ बजेपछि अष्टमी, नक्षत्र- पूर्वाफाल्गुनी, योग- सिद्धि, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदय- ०५ः११, सूर्यास्त- १९ः०१ । मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान