काठमाडौं उपत्यकामा बर्डफ्लु
काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लु देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लु संकमण पुष्टि भएको हो । मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको