दोलखाको कालिञ्चोकमा आगलागी, ९ घर जलेर नष्ट
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा बुधबार राति भएको आगलागीमा परी ९ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट चार करोड मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ । राति करिब ११ बजे स्थानीय रुद्रबहादुर