राष्ट्रपति भण्डारीद्वारा छठीमाताको पूजाआराधना (फोटो फिचर)
काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी जानुभएको छ । आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति भण्डारी छठीमाताको पूजाआराधना गर्नुभएको हो । त्यसलगतै उहाँले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजाआराधना गर्नुभयो । यस्तै प्रधानमन्त्री