एमाले अध्यक्ष ओलीले गरे नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको अवलोकन (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकन गरेका छन् । आइतबार ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरुङमार्गको अवलोकन गरेका हुन् । देशका विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग