सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले