सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली पनि खटाएको छ । महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र