अब क्रमिक रुपमा चिसो बढ्ने
काठमाडौँ । हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकामा