२६९ जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२