बागमतीको प्रदेशसभा बैठक सोमबार बस्दै
काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक सोमबार बस्दैछ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश