रेशम चौधरीको रिहाइ माग गर्दै नाउपाका सांसदहरुको धर्ना
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन् । पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू बुधबार माइतीघरमा मण्डलामा धर्ना दिएका हुन् । उनीहरूले रेशम चौधरीसहित निर्दोष थारूहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको