विभिन्न कार्यक्रम गरी आज पाँचौं राष्ट्रिय झन्डा दिवस मनाइँदै
काठमाडौं । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौं राष्ट्रिय झन्डा दिवस मनाइँदैछ। यसैक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ । दिवसको अवसरमा माइतीघरदेखि वसन्तपुरसम्म र्याली निकालिएको हो । प्रतिष्ठानले ०७५ पुस १