विश्व निकेतन माविकी छात्राद्वारा आत्महत्या, विद्यार्थीले प्रदर्शन
काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् । सप्तरी घर भई हाल सानेपा बस्दै आएकी सदीक्षा चौधरी बुधबार राति मृत भेटिएकी थिइन् । विद्यालयका सहायक कर्मचारी