मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि हुने
काठमाडौं । “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने भएको छ । महाभेला मूल आयोजक समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २२ देखी २८ गते