आफ्नै खर्चमा काठमाडौं आए डा केसी
काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आएका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले