कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गए राति निधन भएको हो । गिरीको आजै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा गिरिको