साढे १९ किलो सुनको बेल्ट लगाएर आएका थिए पक्राउ परेका सुडानी युवक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पक्राउ परेका सुडानी नागरिकले साढे १९ किलो सुनको बेल्ट लगाएर आएका थिए । दुवई फ्लाइटबाट नेपाल आएका सुडानी युवकले प्रहरी र कर्मचारीहरुको आँखा छल्न १९ केजी सुनको बेल्ट लगाएर आएका थिए । आज