सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव
काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतकर्ताहरुबाट यो सुझाव प्राप्त भएको हो । सहरमा बस्ने