बस र कार ठोक्किँदा २० घाइते, वस त्रिशूली किनारमा खस्यो
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस र काठमाडौंबाट गएको कार ठोक्किँदा २० जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कार कच्याककुचुक भएको छ भने बस त्रिशुली नदी किनारमा खसेको छ