काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले आज राति १० बजेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा कफ्यु लगाएको छ ।
कोटेश्वर, तीनकुने, जडिवुटी, गौशाला, सिनामंगल, वानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् ।