रसुवा बाढी : हालसम्म ७६८ शव फेला, १६० जना उपचारपछि डिस्चार्ज
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ७ सय ६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ७ सय ६८ जनाको शव बरामद गरिएको हो। प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै