भोटेकोशी बाढीः मृतकको संख्या ६२६ पुग्यो, २४२६ जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६२६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ६२६ जनाको मृत्यु र २ हजार ४२६ जना अझै सम्पर्कविहीन भएको