यस्तो छ आज २०८३ वैशाख ३१ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख ३१ गते, बिहीबार, ई.स. २०२६ मे १३, तिथि- जेठ कृष्णपक्ष द्वादशी, ०८ः०० बजेपछि त्रयोदशी, नक्षत्र- रेवती, योग- प्रीति, करण- तैतिल, चन्द्रराशि- मीन, सूर्योदय- ५ः१८, सूर्यास्त- १८ः४४ । मेष : आजको दिन आर्थिक दृष्टिले केही