यस्तो छ आज २०८२ चैत २४ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत २४ गते, मंगलबार, ई.स. २०२६ अप्रिल ७, तिथि- वैशाख कृष्णपक्ष पञ्चमी, १२ः३१ बजेपछि षष्ठी, ज्येष्ठा- नक्षत्र, व्यतीपात- योग, तैतिल- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः५०, सूर्यास्त- १८ः२४ । मेष : आजको दिनले गम्भीरता र सतर्कताको