पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिर जमानीमा रिहा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले ओली र लेखकलाई परिवारको जिम्मा लगाएर छाडेको हो। सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला