३१ सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा, ६ निकाय मर्ज हुने
काठमाडौँ । सरकारले विभिन्न ३१ सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी संरचना पुनःसंरचनाअन्तर्गत यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् । उनका अनुसार ३१ निकाय