कोरोना परीक्षणका लागि जिल्लामै ल्याब
खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौँ पठाउँदा ढिलो रिपोर्ट