नामकरणको विरोधमा कोशी प्रदेशमा बन्द आह्वान
विराटनगर । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आज बन्दको आह्वान गरिएको छ । केही स्थानमा बन्द कर्ता सडकमा उत्रिएर अवरोध गरेको प्रहरीले जनाएको छ । बन्दका कारण सवारी साधानहरु न्यून मात्र चलेका छन् । विराटनगरबाट छुट्ने लामा दूरीका सवारीसाधन चलेका