विद्यालय जाँदै गरेकी छात्राको हत्या
काठमाडाैं । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या